अनुसूची २१
मुद्दाको कारबाही किनारा

(नियम ३७ को उपनियम (२) सँग सम्बन्धित)
मुद्दाको कारबाही किनारा

श्री ……………………………………..
…………………………………………….. ।

त्यस संघ संस्था/तपाईले सञ्चालन गरिरहनु भएको बीउ बिजन व्यवसायसँग सम्बन्धित
संरचना/बीउ बिजनका लटहरू/कागजपत्र/अनुमतिपत्रहरू एवं अन्य काम कारबाहीहरू नमूना
सङ्कलक श्री ……………………………… ले निरीक्षण गर्दा देहाय बमोजिमको क्रियाकलापहरूबाट
बीउ बिजन ऐन, २०४५ को दफा ………….. उल्लंघन भई बीउ बिजन नियमावली, २०६९ को
नियम …………… विपरीत पाइएकोले ऐनको दफा २१ को उपदफा २१.२ अनुसार जिल्ला
न्यायाधिवक्ता श्री ………………………………. को राय लिई देहाय बमोजिमको आवश्यक सबुद
प्रमाण र कागजातहरू समेत संलग्न राखी मिति …………………………… मा ऐनको दफा २१
को उपदफा २१.१ अनुसार मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा त्यस संघ संस्था÷तपाईलाई
ऐनको दफा १९ को उपदफा ……………… अनुरुप सजाय गर्नु पर्ने दाबी गरिएकोमा सो
सम्बन्धमा संलग्न सबुद प्रमाण, परीक्षण प्रतिवेदन र अन्य आवश्यक कागजातहरूको अध्ययन,
अनुसन्धान तथा छानविन गर्दा त्यस संघ संस्था÷तपाईको ………………………………………….
क्रियाकलापले ऐनको दफा ……………… उल्लंघन भएको/नभएकोले र सो कार्य नियमावलीको
नियम ………….. विपरीत भएको/नभएकोले त्यस संघ संस्था/तपाईलाई ऐनको दफा १९ को
उपदफा ………….. अनुरुप सजाय गर्नु पर्ने/नपर्ने ठहर गर्दै सजाय गरेको/सफाई दिएको छ ।
मुद्दाको कारबाही र किनारा गर्ने अधिकारीकोः
दस्तखतः …………………………………………
नाम, थरः ………………………………………..
पदः …………………………….., जिल्ला कृषि विकास कार्यालय, …………………. ।
मितिः …………………………………..